Monday, December 23, 2013

योनिको बाहिरी छाला किन कालो हुन्छ ? हेर्नुहोस एक रोचक तथ्य

योनिको बाहिरी छाला किन कालो भएको ? सबैको यस्तै हुन्छ ? त्यो के कारणले भएको हो ? धेरै यौनसम्पर्कले गरे कालो हुन्छ भन्छन्। के यो  सत्य हो ? यस्तो कालोपन हटाउन के गर्नुपर्ला ?े
गि.
योनिको बाहिरी भाग के हो ? 
महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग मानिन्छ। महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील  हुन्छन्। त्यसमध्ये केही प्रमुखका बारेमा छोटो चर्चा गरौं।
भगक्षेत्र
पुरुषको तुलनामा महिलाका यौनअङ्गहरू बाहिरबाट हेर्दा त्यति स्पष्ट हुँदैनन्। झट्ट हेर्दा छालाका दुई पत्र एक-अर्कामा टाँसिएको जस्तोमात्र दे खिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं र यसैको भित्रतिर नै सबैजसो अन्य अङ्ग हुन्छन्। युवतीहरूमा यही भगको माथिपट्ट िबोसोयुक्त  तन्तुले बनेको क्षेत्र हुन्छ, जसले नै यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। यौनाङ्ग क्षेत्रको यस भागलाई अंगे्रजीमा mयलक उगदष्क  -मोन्स प्यूविस) भनिन्छ। हामीले युवतीको भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्कायौं भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगांकुर तथा  योनिद्वारजस्ता विभिन्न अङ्ग देख्न सकिन्छ।
ठूलो भगोष्ठ ः यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो। यसमा दायाँ-बायाँ गरेर बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन्। यी ठूला भगोष्ठह रूलाई बाहिरतिर फर्काउनाले दुवैतिर एक-एक गरेर दुई साना भगोष्ठ देखिन्छन्। यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ र  एक किसिमले सुरक्षा प्रदान गरेको हुन्छ। यी ठूला तथा साना भगोष्ठको छेउ माथि र तलतिर एक-अर्कामा जोडिएका हुन्छन्। यी भगोष्ठको  आकृति व्यक्ति-व्यक्तिअनुसार एकदमै फरक-फरक हुन सक्छ। यी दुवै भगोष्ठ यौन संवेदनशील र उत्तेजनाका बेला सामान्य अवस्थाकोभन्दा  केही ठूला हुन्छन्।
भगांकुर ः महिला शरीरमा भएको यो नै सायद सबैभन्दा महत्त्वपूर्ण यौनअङ्ग हो। यो भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँनिर भगोष्ठ दुवै तिरबाट एक-आपसमा जोडिन्छन्। यो अंगको काम  महिलालाई यौनसुख दिनु नै भएको देखिन्छ। स्पर्श गर्दा वा यौन उत्तेजनाका बेलामा  आकारमा तुलनात्मक रूपमा निकै सानो हुने भए पनि यो पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ।
योनि ः भगक्षेत्रमा दुईवटा द्वार -प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ, त्यसको मुनितिरको अर्को प्वाललाई योनिद्वार  भनिन्छ। योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ। यो मांशपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इन्च लामो मार्ग हो। सामान्य अवस्थामा यसका  भित्ताहरू एक-अर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनिद्वारनजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ, जसलाई योनिच्छेद -जymभल,  हाइमेन) भनिन्छ।
यो किन कालो भएको होला ?
तपाईंले योनिलाई भन्नुभएको त पक्कै होइन होला, किनभने योनिद्वार मात्र बाहिरतिर हुन्छ। पक्कै तपाईंले भगोष्ठको कुरा गर्नुभएको हुनुपर्छ।  हाम्रो बाहिरी छालाको रङ्ग फरक हुने जस्तै भगक्षेत्र तथा भगोष्ठको रङ्ग पनि फरक-फरक हुन्छ। तपाईंको छालाको रङ्गअनुसार यी फरक-फरक  हुन सक्छन्। उदाहरणका लागि प्याजी, रातो, गुलाबी, खैरो वा कालो-कालो र यी सबै सामान्य हुन्। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले  यौनाङ्गमा उष्gmभलतबतष्यल मा केही परिवर्तन आउने भएकाले केही गाढा हुन्छ। के कुरा पक्का हो भने यौन उत्तेजना हुँदा उक्त क्षेत्रमा बढी  रक्त प्रवाह हुने भएकाले यो बढी गाढा रङ्गको देखिन्छ, तर यौनसम्पर्क गरेका कारण नै यो सधैं कालो हुने होइन। अनुहारको छालाको रङ्ग श्र ृंगार गरेर परिवर्तन गरेजस्तै भगक्षेत्रको रङ्ग परिवर्तन गर्ने एक सजिलो उपाय श्रृङ्गार गर्नु हो, तर अनुहारजस्तो यसलाई देखाएर हिँड्नु नपर्ने  भएकाले यसको रङ्ग परिवर्तन गर्नु तथा रङ्गका बारेमा चिन्ता लिनु आवश्यक छैन। शंका लागे चिकित्सकसँग परीक्षण गराउनु बेस नै हुन्छ  होला।
my-vegina
उमेर ३० वर्ष। उचाइ ५ फिट ४ इन्च, तौल ६५ किलोग्राम। लक्षण- आठ-नौ महिनायता एकदमै चाँडो-चाँडो पिसाब लाग्छ, सामान्यतः भोक  लाग्ने, मुख सुक्ने, कमजोरी भएजस्तो हुने, निकैबेर एकैठाउँमा बसे खुट्टा झमझमाउनेजस्ता लक्षण देखा पर्छन्। त्यसैगरी कहिलेकाहीँ छाती  दुख्ने, मिर्गाैलाको अगाडिको दायाँ भाग र पछाडिको बायाँ भाग पनि दुख्ने गरेको छ। एक महिनापहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य  विज्ञान प्रतिष्ठानअन्तर्गतको प्ज्म्ऋ पोग्राममा मिर्गार्ैला, मुटु, रगत, पिसाबहरू चेकजाँच गराउँदा सबै नर्मल पाइयो। तैपनि पुनः मैले प्रतिष्ठानकै  चिकित्सकसँग परामर्श गरी अर्का डाक्टरसँग परामर्श लिँदा मधुमेह चेकजाँच र टिएसएच र पिसाब चेक गराउनुस् भनेपछि सोहीअनुरूप ज ँचाए। रिपोर्टअनुसार पिसाबमा नेगेटिभ, आल्वुमिन पनि नेगेटिभ पाइयो। त्यसैगरी मधुमेहका लागि ाब्क्त्क्ष्ल्न् र एए मा गराइएको रगत चेकजा ँचबाट रिपोर्टअनुसार ाब्क्त्क्ष्ल्न् मा ७६ पाइयो भने एए मा १ सय पाइयो। त्यसैगरी टिएसएचको रिपोर्टमा १ दशमलव ७५ भएको पाइयो। यो  चेकअप २०६७ चैत २२ गते गराएको हो। चिकित्सकहरूका अनुसार यो सामान्य होे। सामान्यतः हरेक दिन म ४ देखि ६ लिटर पानी पिउँछु।  पानी पिएअनुसार धैरै पिसाब लाग्नु सामान्य  भएको चिकित्सकको भनाइ छ। म आफ्नो स्वास्थ्यप्रति एकदमै गम्भीर छु। करिब दुई वर्षअघि  पनि मधुमेह जाँच गराएको थिएँ। त्यो बेला पनि नर्मलै पाइयो। त्यसपछि बारम्बार मैले स्वास्थ्यको हिसाबले सुगरलगायत अन्य चेकजाँच पनि  गराएको छु। सबै कुरा नर्मल छ, तर पनि माथिका समस्याहरू बारम्बार आइरहनुले मलाई अन्य कुनै रोग त लागेको छैन ? मैले कुन जाँच  गराउनु राम्रो होला ? म अहिलेसम्म धूमपान, मद्यपान र तयारी डिब्बाबन्द जुसलगायतका कुराबाट पनि टाढा छु। यति हुँदाहँुदै पनि विभिन्न  समस्या भैरहँदा कहिलेकाहीं अन्य कुनै रोग त लागेको छैन भन्ने पनि डर लाग्छ। अर्को कुरा, हाम्रो परिवारमा कसैलाई पनि मधुमेहलगायतका  दीर्घरोग भएको थाहा छैन। यसका लागि मैले कस्तो चेकअप गराउनु उपयुक्त होला 

rishing patan one click

                                  our rishing patan 

Thursday, December 19, 2013

दाहाल बलियो भूमिका खोज्दै

काठमाडौ, पुस ५ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'संविधानसभामा बलियो भूमिका खोज्न' कांग्रेससँग नजिकिन थालेका छन् । कांग्रेसले एमालेको विरोधबीच उच्चस्तरीय राजनीतिक समिति कायम राख्ने र त्यसको संयोजक दाहाललाई बनाउने संकेत दिएपछि दाहाल नजिकिएका हुन् ।
राजनीतिक समितिको संयोजक आफू भए संविधान निर्माणलगायतका विषयमा आफ्नो भूमिका बलियो हुने बुझाइ दाहालको छ । कांग्रेसको 'विशेष आग्रह' मा उनले संविधानसभामा सहभागी हुने स्पष्ट संकेतसमेत दिइसकेका छन् ।
निर्वाचनमा 'धाँधली' भएको भन्दै त्यसको छानबिन हुनुपर्ने, विघटित संविधानसभामा भएका सहमति कार्यान्वय गर्नुपर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने र संविधानसभा बाहिरका दललाई समेट्न पहल गर्ने मागलाई कांग्रेसले सकारात्मक रूपमा लिएको भन्दै एमाओवादीले संविधानसभामा जाने संकेत गरेको हो ।
'अध्यक्षलाई बलियो भूमिका दिएमा आफ्नो नेतृत्वको सरकारका बेला संविधान निर्माण सहज हुने बुझाइ कांग्रेसको हुन सक्छ,' प्रवक्ता अग्नि सापकोटाले भने, 'कांग्रेससँग सकारात्मक दिशामा छलफल भइरहेको छ ।' पहिलो संविधानसभा विघटन हुनुअघि संविधानका विवाद समाधान उपसमितिका संयोजक हुँदा
संविधानका धेरै विवाद मिलेका थिए । फेरि पनि उनले राजनीतिक समितिको संयोजक भएर त्यस्तै भूमिका खेल्ने मनस्थिति बनाएका छन् ।
कांग्रेस र एमाओवादीको सहकार्यले दुवै दललाई फाइदा पुग्ने दाबी उनीहरूको छ । राजनीतिक समितिको संयोजक दाहाललाई बनाएर कांग्रेसले संविधान निर्माण र सरकार सहज ढंगले अघि बढाउन चाहेको देखिन्छ ।
संविधान निर्माणका साथै सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्नेमा दुवै दलको स्वार्थ गाँसिएको छ । ठूलो दल कांग्रेससित सहकार्य गरेर आफ्ना एजेन्डा संविधान, सत्य निरूपण आयोगमा समावेश गराउने रणनीति एमाओवादीको छ । उसले राजनीतिक समितिको निरन्तरता, सत्य निरूपण आयोग गठनमा कांग्रेस सकारात्मक भएको जनाएको छ ।
'सत्य निरूपण तथा मेलमिलाप आयोग बनाउनेमा कांग्रेस सकारात्मक छ,' सापकोटाले भने, 'आयोग गठनबारे उसले राजनीतिक ढंगले सोचेको छ ।' १० वर्षे सशस्त्र युद्धका बेला सरकारमा कांग्रेस र युद्धमा माओवादी थियो । आयोग गठनमा दुवै पक्षको गम्भीर चासो छ ।
एमाओवादीका चासोमा सकारात्मक हुँदै कांग्रेसले सरकार निर्माणलगायतका विषयमा आफ्नो चासोप्रति सकारात्मक हुन आग्रह गरेको छ । एमाओवादीलाई संविधानसभामा प्रवेश गराएर सरकार बनाउन उसले एमाओवादीको 'समर्थन' खोजेको छ । एमाओवादीले पार्टीको नराम्रो पराजय भएको अवस्थामा सरकारमा जान नसकिने उल्लेख गर्दै संविधानसभामा सहभागी भएर सघाउने आश्वासन दिएको स्रोतको भनाइ छ ।
निर्वाचनमा धाँधली भएको भन्नेबारे 'छानबिन प्रक्रिया अघि बढाउने,' संविधान निर्माणमा आफ्ना कुरा समावेश गराउने र मेलमिलाप आयोग गठन गर्ने कुरामा सकारात्मक भए सरकार निर्माणमा 'रचनात्मक' भूमिका खेल्ने एमाओवादीको भनाइ छ । 'हाम्रो चासो संविधान निर्माणमा पार्टीले उठाएका एजेन्डा समावेश गर्ने हो' एक नेताले भने, 'त्यस्तो अवस्थ्ाामा सरकारमा नगएर समर्थन गर्ने बाटो खुला राख्न सकिन्छ ।' ती नेताले कांग्रेससँग सकारात्मक कुरा भइरहेका बेला यस्तो धारणा दिए ।
निर्वाचनको पूर्ण मत परिणाम नआउँदै संविधानसभामा नजाने घोषणा गरेको एमाओवादीले कांग्रेससँगको लामो औपचारिक/अनौपचारिक छलफल पछि संविधानसभामा गएर 'संघर्ष' गर्ने बताएको छ । कांग्रेस, एमाओवादीको निकटताले कांग्रेस र एमालेबीच दूरी बढ्ने संकेत भने देखिएको छ । कांग्रेस र एमालेबीच दूरी बढे आफूलाई फाइदा हुने एमाओवादीको बुझाइ छ ।

Padmini Nepali movie [2013] - Full movie watch online






                Padmini Nepali movie [2013] - Full movie watch online



              Padmini Nepali movie [2013] - Full movie watch online

Sajha Sawal Episode 318: Situation of Abolished Bonded Laborers




     Sajha Sawal Episode 318: Situation of Abolished Bonded Laborers



Wednesday, December 18, 2013

Indian House Wife | The Original House Wife




         Indian House Wife | The Original House Wife


                  most watch only for nepalmasti..net ma 

Monday, December 16, 2013

Sajha Sawal Episode 308: Election Agenda ;;;;

Sajha Sawal Episode 308: Election Agenda of Candidates




               Sajha Sawal Episode 308: Election Agenda of Candidates



Advertise

Advertisement

देश
अन्तर्राष्ट्रिय समाचार
प्रवाशी समाचार
मनोरंजन/रंग‍-विविध
सूचना प्रबिधि
अनौठो संसार
साहित्य
स्वास्थ्य/जीवन शैली
 
भिडियो
Photo of the Day
रोजगार
ताजा अपडेट